どん底
1. the bottom; the depths; rock-bottom; सबभन्दा तल्लो अवस्था
絶望のどん底
अत्यन्तै हताश भएको अवस्था
不幸のどん底に沈む
अत्यन्तै दुःखी हुनु
今は不景気のどん底だ
अहिलेको मन्दी हताश भएको छ ।
失意のどん底にいる人が人生に生きがいを見いだすよう助ける
निराश व्यक्तिहरूलाई जीवन बाँच्न योग्यको छ भनेर बुझ्न मदत गर्नु
貧乏のどん底に突き落とされた
हामी चरम गरिबीमा पुग्यौं । ; हामी गरिबीको दलदलमा फस्यौं ।
人生はどん底に落ち込んでしまった 字:「私の人生で大きな土砂崩れが起きた」
मेरो जीवनमा ठूलो पहिरो गयो । *
あの時はまさにどん底でした
सोचेंजीवन डुब्यो ।
年間鬱病のどん底を味わった
तीन वर्षसम्म डिप्रेशनको अँध्यारो खाडलमा जाकिन पुगें ।