どっぷり
1. 〔十分に漬かる様子〕 चुर्लुम्म ; चर्ल्याम्म ;
水にどっぷりと浸かる
पानीमा चुर्लुम्मै (/ चर्ल्याम्मै / च्वाम्ल्याङ्ङै) डुब्नु (/ चोपलिनु)
足が泥にどっぷり浸かった
खुट्टा हिरोमा ग्वाम्म जाकियो ।
日がとっぷり暮れた
रात (/ अँध्यारो) पऱ्यो ।
2. 〔はまり込む様子〕 चुर्लुम्म ; चर्ल्याम्म ;
借金(この世)にどっぷりと浸かる
ऋणमा (यस संसारमा) चुर्लुम्मै डुब्नु
彼は商売にどっぷりだ
व्यापारमा ऊ मरिमेटेर लागेको छ । ; व्यापारमा ऊ तल्लीन छ । ; व्यापारमा ऊ मरिहत्ते (/ अपहत्ते) गरेर लागेको छ ।
彼女は子育てにどっぷりだ
उनले बच्चाहरूलाई सम्पूर्ण ध्यानमायासमय दिएकी छिन् । ; उनी बच्चाहरूप्रति समर्पित छिन् ।