何れだけ
彼女は何れだけ長く生きましたか
तिनी कति लामो समयसम्म बाँचीन्?
何れだけ犠牲を払ってもやり遂げましょう
जति त्यागेर पनि मैले पूरा गर्नेछु ।
これは何れだけ強いだろう
यो कत्तिको बलियो छ?
何れだけの努力を払うべきだろう
कत्तिको प्रयास मैले गर्नुपर्छ होला?
子供の頃,何れだけぶたれたことか
सानो छँदा कति पिटाइ (मैले) खाएँ, खाएँ ।
この話を何れだけ待ったことか
कत्ति पछि आको भाषण!
それらができるまで何だけの時間がかかるだろう
यी कामहरू पूरा हुन कति समय लाग्ला?
今日も何れだけあなたに会いたかったか
आज पनि कस्तो भेट्न चाहन्थेँ ।
彼が私たちの話を聞いてくれていたら何れだけ良かったことか
उसले हाम्रो कुरा सुनेको भए कत्ति बेस हुन्थ्यो ।
あなたを何れだけ信じて来たか忘れないでください
तपाईंको सामने कस्तो विश्वाससाथ हिँडेको छु त्यसको सम्झना राख्नुस् ।
これは何れだけの確率があるだろう
यसमा कत्तिको पक्कापक्की छ?
何れだけ飲んだら飲みすぎだろう
कति रक्सी पिउनुलाई अचाक्ली भन्ने?
その影響は何れだけ広く及んだのか
त्यसको असर कत्तिको व्यापक थियो?
ネパールには公的数字によると36の民族がいると言われているが,非公式には何れだけいることか
नेपालमा औपचारिक संख्याले ३६ जनजाती बस्छन् भन्छ, त्यसो भए, अनौपचारिक संख्याले कति हो?