何れ程
1. 〔何れ位〕 how much; to what degree; कति ; कत्तिको ; कुन हदसम्म ; कतिन्जेल(सम्म) ;
何れ程~でも
彼は何れ程長く生きましたか
तिनी कति लामो समयसम्म बाँचिन्
これは何れ程強いだろう
यो कत्तिको बलियो छ
何れ程の努力を払うべきだろう
कत्तिको प्रयास मैले गर्नुपर्छ होला
君のことを何れ程心配したかしれないよ!
तिम्रोबारेमा मैले कति चिन्ता गरेको नि
それらができるまで何れ位の時間がかかるだろう
यी कामहरू पूरा हुन कति समय लाग्ला
あなたを何れ程信じて来たか忘れないでください
तपाईंको सामने कस्तो विश्वाससाथ हिँडेको छु त्यसको सम्झना राख्नुस् ।
これは何れ程の確率があるだろう
यसमा कत्तिको पक्कापक्की छ
何れ程飲んだら飲みすぎだろう
“”कति रक्सी पिउनुलाई अचाक्ली भन्ने
その影響は何れ程広く及んだか
त्यसको असर कत्तिको व्यापक थियो
何れ程多くの証拠があればこの人たちは納得するのだろう
अझ चित्त बुझ्दैन भने अरू जतिसुकै प्रमाण दिए पनि केही फाइदा होला जस्तो देखिंदैन ।
2. 〔どんなに〕
何れ程犠牲を払ってもやり遂げましょう
जति त्यागेर पनि मैले पूरा गर्नेछु ।
何れ程お金を積まれてもあの家は売らなかっただろう ’
जतिनै दाम पाएपनि म त्यो घर बेच्ने थिइनँ ।
今日も何れ程あなたに会いたかったか
आज पनि कस्तो भेट्न चाहन्थेँ ।
あなたがまず歩み寄ったので彼らは何れ程ほっとしたことか ’
तपाईं आफै अघि सर्दा तिनीहरूले कस्तो ढुक्क महसुस गरेको हुनुपर्छ ।
助言は何れ程巧みに愛をもって与えられたとしても受け入れるのが容易ではない
सल्लाह स्वीकार्न सधैं सजिलो हुँदैनचाहे तिनले त्यो सल्लाह जत्तिनै मायालु तरिकामा दिएका नै किन नहोऊन् ।
3. 〔 「 どれ程も 」 で , いくらも〕
財布の中には金が何れ程も残っていなかった
थैलीमा मेरो पैसा केही (/ कति) पनि रहेको थिएन ।