UNOES 日本語・ネパール語辞典用例つき・無料

何れ位

1. 〔時間〕 कति ; कत्तिको ~ ; कस्तो ; कत्रो ; सयौं ~ ; कति जति ~ ;

  • 日本に来て何れ位ですか?

    जापान आउनुभएको कति भयो?

  • あなたがネパールに来られた後,何れ位経ちますか

    तपाईं नेपाल अएपछि कति समय लाग्यो?

  • 咳が出始めて何れ位になりますか

    तपाईंलाई कहिलेदेखी खोकी लागेको हो?

  • この仕事をするのに何れ位時間がかかるかい

    यो काम गर्न तिमीलाई कति समय लाग्छ?

  • それらができるまで何れ位の時間がかかるだろう

    यी कामहरू पूरा हुन कति समय लाग्ला?

2. 〔距離〕 कति ; कत्तिको ~ ; कस्तो ; कत्रो ; सयौं ~ ; कति जति ~ ;

  • 駅まで何れ位ですか

    स्टेशनसम्म कति टाढा छ?

3. 〔高さ〕 कति ; कत्तिको ~ ; कस्तो ; कत्रो ; सयौं ~ ; कति जति ~ ;

  • あの人は何れ位の背丈ですか

    उनी कति अग्ला छन्?

4. 〔大きさ〕 कति ; कत्तिको ~ ; कस्तो ; कत्रो ; सयौं ~ ; कति जति ~ ;

  • この土地は何れ位ありますか

    यो जग्गा कति ठूलो छ? ; यस जग्गाको क्षेत्रफल कति छ?

    *क्षेत्रफल は「面積」

5. 〔重さ〕 कति ; कत्तिको ~ ; कस्तो ; कत्रो ; सयौं ~ ; कति जति ~ ;

  • 君は何れ位の重さだ

    तिम्रो ओजन कति छ?

  • この荷物の重さは何れ位ですか

    यो माल कति गर्‍हुँगो छ?

6. 〔数量〕 कति ; कत्तिको ~ ; कस्तो ; कत्रो ; सयौं ~ ; कति जति ~ ;

  • 何れ位~でも ~~

    जतिसुकैकिन नहोस् ; जति धेरैभए पनि (/ तापनि)

  • 何れ位食べれますか

    तपाईं कतिको खानसक्नुहुन्छ?

  • 君のことを何れ位心配したかしれないよ!

    तिम्रोबारेमा मैले कति चिन्ता गरेको नि!

  • あなたの信頼は何れ位ですか

    तपाईंको बिश्वास कत्रो छ?

  • 何れ位努力をしなければならないだろう

    कत्तिको प्रयास मैले गर्नुपर्छ होला?

  • 毎回の研究で何れ位の資料を網羅すべきか

    हरेक अध्ययनमा कित विषयवस्तु ढाक्नुपर्छ?

  • 皆さんの愛情に何れ位感謝しても足りません

    तपाईंहरूको प्रेमका जति धेरै मुल्यांकन गरे पनि कम हुन्छ ।

7. 〔金額〕 कति ; कत्तिको ~ ; कस्तो ; कत्रो ; सयौं ~ ; कति जति ~ ;

  • それは何れくらいの価値がありましたか

    त्यो कत्ति मूल्यको थियो?