泥棒
a thief; चोर ; तस्कर ; दस्यु ; पकेटमार * すり;〔強盗〕 a robber; डाँकू ; लुटाहा ;〔夜盗〕 a burglar; चोर ; डकैत ;〔行為〕 a theft; a robbery; a burglary; चोरी ; चोराइ ; चौर्यवृत्ति ; डकैती ; लुट ;
泥棒の中の泥棒
चोरमाथि चकार ; चोरचकार
泥棒だ
चोर आयो! ; चोरी भयो!
夜中に泥棒が来た
रातमा चोर आयो ।
泥棒は窓を通って入った
चोर झ्यालबाट भएर भित्र पस्यो ।
泥棒はこっそりと,突然にやってくる
चोर सुटुक्क र नचिताएको बेलामा आउँछ ।
泥棒は彼女のかばんをもぎ取った
स्त्रीको हातबाट चोरले थुलो झोला थुत्यो ।
泥棒に手足を縛られた
चोरद्वारा मेरो हातखुट्टा बाँधिएँ ।
彼は泥棒と組み合った
उसले चोरसित जक्डयो (/ भिड्यो) ।
泥棒を捕まえるのは楽じゃない
चोरलाई समात्नु सजिलो छैन ।
泥棒を見分けるには泥棒が必要だ
चोरलाई चिन्न चोरै चाहिन्छ ।
警察は自動車泥棒の後をたどっている
पुलिसले गाडी चोर्ने मान्छेको पत्ता लाउँदैछ ।
彼は給料泥棒だ
ऊ तलबको लायक छैन ।
*時:「給料に値しない」