どろどろ
1. 〔濃い粘液状をしている様子〕 दलदल (/ हिलो हिलो) भएको अवस्था ; जलजल * 膿んで;
どろどろにする 〔煮物など〕〔つぶして〕
गिलो (/ गिलिक्क) पार्नु ;पेलेर दलदल बनाउनु ; गिलगिल्याउनु
〔泥で〕どろどろになる 〔道などが〕 〔服などが〕〔水田が〕 〔果物などが〕
हिलो पर्नु ; हिलो नै हिलो हुनु ;हिलो लाग्नु ; हिलोमा (/ हिलाम्मे) पर्नु ;हिल्याइनु ;गिलगिलिनु ; गिलो (/ गिलिक्क) हुनु
どろどろと流れる 〔溢れ出す〕
सलसल (/ स्याल स्याल) बग्नु ; बुलबुल(–बुललल) बग्नु बुलबुल (/ बुललल) निस्कनु
濡れた地面の木がどろどろに腐った
चिसो भूइँमा राखेका काठ माटिए (/ फतक्क कुहिए / सडेर काम नलाग्ने भइए) ।
傷がどろどろに膿んだ
घाउ पूरा पाक्यो । ; घाउमा पिप टन्न जम्यो (/ भरियो) । ; घाउमा पीपले जलजल भयो ।
どろどろした無色の分泌液
कुनै रङ नभएको बाक्लो र चिपचिपे पदार्थ
どろどろの道
हिलो (/ लेदो बनेको) बाटो
長雨でどろどろの大地
लामो वर्षातले गिलो भएको जमिन
2. 〔雷 / 大砲などの音〕 rumbling sounds;〔芝居で幽霊などが出る場面で打つ太鼓の音〕 the sinister roll of drums;
どろどろと鳴る
गडगडाउनु ; घरघराउनु