UNOES日ネ辞書日本語⇄ネパール語辞書

泥沼

1. 〔泥深い沼〕 a bog; धाप ; दलदल ; भास ; थलथले ;

  • 泥沼化した土地

    दलदल ; थलथले ; नरम (/ भिनेको / दलदले) जमीन

  • 泥沼に生息する魚

    हिले (/ हिलोमा पाइने) माछो

  • バスが泥沼にはまった

    बस धापमा (/ दलदलमा) भासियो (/ फस्यो) ।

  • 泥沼には近付くなよ。はまるからね’

    दलदलतिर नजाऊ भासिन्छ ।

2. 〔なかなか抜けられない状態〕 दलदल ; सङ्कट ; अल्झन ; अल्झो ; टट्टी ; चर्पी ;

  • 物質主義の泥沼

    भौतिकवादको पासो (/ दलदल)

  • 泥沼にはまる

    पुरानै कुरामा अडिरहनु ; नयाँ कुरा नगर्नु

  • 奴隷制の泥沼にはまる

    दासत्वको दलदलमा पर्नु

  • 借金の泥沼にはまってしまった

    ऊ ऋणको दलदलमा (/ संकटमा) डुव्यो ।

  • やつらは問題の泥沼にはまったらちょうどいいんだ ’

    तिनिहरू समस्याको दलदलमा फँसेपछि ठिक्क पर्छ ।