努力
1. 〔目的を達成するための〕 an effort; an endeavor / endeavour; प्रयास ; प्रयत्न ; कोशिश / कोसिस ; उद्योग ; काम ; चेष्टा ; खोजी ;〔骨折ること〕 an exertion; परिश्रम ; मिहिनेत / मेहनत ; परिश्रम ; विशेष प्रयास ;
一致した努力
संयुक्त प्रयास (/ प्रयत्न)
たゆまぬ努力
लगातर(को) (/ अथक / अटुट) प्रयास
無駄な努力
व्यर्थ (/ निरर्थक / बिनसित्तिको) प्रयास
集団での努力
सामूहिक प्रयास
最後の努力
अन्तिम प्रयत्न
多大の個人的な努力
अथक व्यक्तिगत प्रयास
努力を強化する ’~
को प्रयास अझ तीव्र बनाउनु
私たちの努力においては
हामीले गरेको प्रयासमा
努力が実った
प्रयासले फल (/ इनाम) पायो ।
彼女の努力は十分に報われた
तिनको पयासको कारण तिनी पुरस्कृत भइन् ।
私の努力はすべて水の泡になった
मेरो सबै प्रयास (/ मेहनत / परिश्रम) नास (/ व्यर्थ / बेकाम / बेकार) भयो ।
彼の成功は絶えまぬ努力によるものだと思う
म उहाँको सफलताको श्रेय कठोर परिश्रमलाई दिन्छु ।
その問題において私の努力は無駄にならなかった ’
त्यो समस्यामा मेरो प्रयास लाग्यो (/ मेरो प्रयासले काम दियो) ।
彼らの努力は無駄になるだろう
तिनीहरूको प्रयास बेकारमा जानेछ ।
努力の実はうまい
मिहिनेतको (/ परिश्रमको / विशेष प्रयासको) फल मीठो हुन्छ ।
高い木に登ろうと努力する 試みることを意味
अग्लो रूख चढ्ने चेष्टा (/ प्रयास / कोसिस) गर्नु *
懸命に努力する
सङ्घर्ष गर्नु ; निकै प्रयास गर्नु
必死に努力する
अन्तिम प्रयास गर्नु ; कठोर (/ कठिन) परिश्रम गर्नु
普通以上の努力をする
ज्यादै बढ्ता चेष्टा गर्नु ; थप प्रयास गर्नु
最善の努力をする ’
मरिमेट्नु ; श्रेष्ठ (/ सकेजति) गर्नु ; सर्वोत्तम प्रयास गर्नु
涙ぐましい努力をする
कष्टदायी (/ कष्टप्रद / दुःखदायी) प्रयास गर्नु
普通以上の努力をする
ज्यादै बढ्ता चेष्टा गर्नु
それと調和して努力する
त्यस अनुरूप काम गर्नु
一致した結論に達するよう努力する
सामञ्जस्यपूर्ण निष्कर्ष अपनाउने प्रयास गर्नु
狭い門を通って入ろうとする 字:「入るために努力をする」
साँघुरो ढोकाबाट भित्र पस्नलाई प्रयत्न गर्नु *
努力しただけのことはあった
उसले आफ्नो परिश्रमको स्वाद लिन पायो । ; उसको परिश्रमले उसलाई इनाम दियो ।
ドアを開けようと努力したが鍵が掛かっていた
मैले ढोका खोल्ने कोशिश गरें तर त्यसमा साँचो मारेको थियो ।
できるだけ努力します 「できないかもしれませんのでごめんなさい」の意味も強く始めからやらない言い訳としてもよく用いられる
यथा) सक्दो कोसिस गर्छु । ; सकेसम्म कोसिस गर्छु ।*
彼はできる限りの努力をして走り回っていた
ऊ भरसक कोशिश गरेर दौडिरहेको थियो ।
良い医師は症状よりも病因を除去すべく努力する ’
राम्रो डाक्टरले रोगका लक्षणहरू नभई रोगको कारणलाई नै हटाउने कोसिस गर्छन् ।
彼女は市民権を得ようと努力し続けた
उनले नागरिकता लिन खोजिरहेकी छिन् ।
日常生活の変化や調整の必要を認めるのは最初大変だが本気で努力すれば新たな状況に慣れてくる
दैनिक कामचर्यामा गरिएको परिवर्तन तथा छाँटकाँट स्वीकार्न सुरुसुरुमा गाह्रो हुनसक्छ । तापनिप्रयत्न गरेमा नयाँ स्थितिअनुसार काम गर्न सकिन्छ ।