どさっ/どさり
1. 〔重くにぶい衝撃音〕 thud; ध्याप्प ; ढ्याम्म / ड्याम्म ;
2. 〔重い足音 / 落下音 / 衝突音〕 clump; ढ्याम्म / ड्याम्म ;
一度にどさっと手渡す(取る)
ग्वाक्क (/ ग्वाम्म) दिनु (लिनु)
ヨーグルトをどさっどさっとつぐ
दही घ्वातघ्वात खन्याउनु
3. 〔重い感じで落ちる音〕 plunk; plonk; plop; plump; thud; ध्याप्प ; ड्याम्म / ढ्याम्म ;
どさっと地面に荷を下ろす
झोला (/ भारी) भुइँमा थचार्नु (/ थचक्क राख्नु / थ्याच्च राख्नु)
ご飯がどさりとひっくり返った
भात घप्प घोप्टियो ।
布団をどさっと落とした
उसले गुन्टा भ्याङ्ल्याङ्ङ पछाऱ्यो ।
彼は床にどさっと腰掛けた
ऊ भुइँमा थचक्क (/ थुचुक्क / थच्च / थ्याच्च) बस्यो ।
うねからどさっと転んだ
ऊ डिलबाट घुत्रुक्क (/ डङ्ङ / डङ्ग्रङ्ङ) लड्यो ।
走っていて道の途中でどさっと倒れた
दौडने हुँदा ऊ बाटामा ड्याङ्ङ पछारियो ।
彼女は怒って子供を床にどさっと置いた
उसले रिसाएर बच्चालाई भुइँमा थचा्यो (/ थचक्क राख्यो / थ्याच्च राख्यो) ।
糞がどさっと落ちた
फोहोर ल्याच्च टेक्यो ।
分厚い本が本棚から床にどさっと落ちた
दराजबाट ठूलो किताब भुइँमा ढ्याक्क खस्यो ।