土砂降り
a heavy rain; a downpour; ठूलो पानी ; वर्षा ; वषण ; झरी ; मुसलधार पानी ;
土砂降りだった
पानी ओइरियो (/ अत्यधिक बर्सियो) । ; झरी (/ मुसलधार पानी / ठूलो पानी) पर्यो । ; पानी खनियो । ; दर्केर पानी पर्यो ।
土砂降りの雨が降った
मुसलधारे (/ घनघोर) पानी पर्यो ।
土砂降りが景色をさえぎった
वर्षाले दृश्यलाई छौपर्यो ।
土砂降りで家から出られなかった
झरीले हामीलाई घरमा थुन्यो ।