UNOES 日本語・ネパール語辞典用例つき・無料

土砂崩れ

〔がけ崩れ〕 a mudslide; पहिरो / पहिरा ; भूस्खलन ;

  • 丘で土砂崩れが起きた

    डिलबाट पहिरो गयो । ; डिलबाट माटो ओइरियो (/ धेरै माटो खस्यो) । ; डिलबाट धेरै माटो पोखियो (/ सर्‍यो / बग्यो / चिप्लियो / घस्रयो) ।