どすん/ドスン
1. with a thud (/ thump); ध्याप्प (गरेर) ; ढ्याम्म / ड्याम्म ;
塀がどすんと倒れた
पर्खाल डङ्गरङ्ग ढाल्यो ।
彼は床にどすんと座った
ऊ भुइँमा थचक्क (/ थुचुक्क / थच्च / थ्याच्च) बस्यो ।
どすんと地面に荷を下ろす
झोला (/ भारी) भुइँमा थचार्नु (/ थचक्क राख्नु / थ्याच्च राख्नु)
分厚い本が本棚から床にどすんと落ちた
दराजबाट ठूलो किताब भुइँमा ढ्याक्क खस्यो ।