どたばた
1.
どたばた歩いていった
ऊ फटाफट (/ टयापटयाप) हिँडीगयो ।
彼はどたばた走ってきた
ऊ हर्र दौडेर आयो ।
今更ばどばたしても仕方がない
अब त तुलबुलाए (/ आत्तिए) पनि काम छैन ।
稲刈りをどたばたで終わらせた
उनीहरूले धान काट्ने काम छर्ल्यापछुर्लुप (/ हडबडले) सिद्ध्याए ।
1.
どたばた歩いていった
ऊ फटाफट (/ टयापटयाप) हिँडीगयो ।
彼はどたばた走ってきた
ऊ हर्र दौडेर आयो ।
今更ばどばたしても仕方がない
अब त तुलबुलाए (/ आत्तिए) पनि काम छैन ।
稲刈りをどたばたで終わらせた
उनीहरूले धान काट्ने काम छर्ल्यापछुर्लुप (/ हडबडले) सिद्ध्याए ।