UNOES日ネ辞書日本語⇄ネパール語辞書

土手

1. a bank; an embankment; डिल ; कान्लो ; आली * 盛り土; किनार ;

  • 水田の周りに土手を設ける

    हिल्याएको खेतमा आली (/ धुर) लगाउनु

  • 川に土手を築く

    खोलामा बाँधछाँद लगाउनु

  • 妹が畑の土手の上に立っている

    बहिनी बारीका डिलमा (/ आलीमा / ढिस्कोमा) उभिएर बसेछे ।

  • 田畑の土手をはがして整えた

    भाइले खेतको कान्लो खाऱ्यो । ; भाइले खेतबारीको कान्लो ताछेर मिलायो ।