UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. copper; तामा / ताम्र ; ताँबो ; काँसाहरू ; रक्तधातु ;

  • 銅製の水差し

    अम्खोरा ; पित्तलको गाग्री

  • 銅は電気を伝える

    तामाले (/ पित्तलले) बिजुली लैजान्छ (/ चालन गर्छ) ।

  • 銅で十個の水盤を造った

    तिनले काँसका दशवटा पानीका बाटाहरू बनाए ।

連語
銅の
  • 銅の蛇

    पित्तलको (/ तामाको) सर्प

  • 二本の銅の柱を鋳造した

    तिनले साँचामा दुइवटा काँसाका स्तम्भहरू ढाले ।

  • この戦士の体格と力をよく示しているのは銅の小札かたびらだった ’

    त्यो योद्धा कत्रो र कत्तिको बलियो थियो भन्ने कुरा त उसले लगाउने झिलमबाटै (लडाइँमा लगाउने तामाको लुगाबाटै) थाह हुन्छ ।