UNOES 日本語・ネパール語辞典用例つき・無料

如何

1. 〔どのように〕 how; कसरी ;〔何〕 what; के ; कुन कुरा ;

  • 私は最後まで如何しようかと迷った

    म अन्तसम्म दोमनमा परेको थिएँ ।

  • 如何言ったらいいか分からない

    के भन्दा हुन्छ थाहा छैन । ; वर्णन गर्ने शब्दहरू नै छैनन्‌ ।

  • その件についてどう思う

    यो विषयमा तिमीले के सोच्छौ? ; यो विषयमा तिमीलाई कस्तो लाग्छ?

  • 如何ともなれ!

    (जे) होस्!

  • 皆僕のことを如何言うだろう

    सबैले मेरो कुराबारे के भन्लान्?

  • それでその犬は如何なった

    अनि त्यस कुकुरलाई के भयो?

  • 如何あっても行かねばならない

    जेसुकै (/ जस्तोसुकै) भए पनि म त जानै पर्छ ।

  • 如何考えてもそんなはずはない

    जसरी भए पनि त्यो सम्भव छैन ।

  • これは如何見ても彼女の筆跡だ

    यो त जस्तो भए पनि उनकै हस्ताक्षर हो ।

  • 今更如何しようもない

    अब त केही उपाय छैन ।

2. 〔いかが〕

  • 如何,気に入った

    कस्तो (/ कसो), मन पर्‍यो?

  • 今朝の気分はどうですか

    आज कस्तो महसुस गर्दैहुनुहुन्छ? ; आज तपाईं कस्तो हुनुहुन्छ?

  • 学校はどうかね

    स्कूल कस्तो छ? ; स्कूललाई के छ?

  • ご一緒にお茶を1杯如何ですか

    एक कपको चिया सँगै खाए कसो होला?

  • こうするのは如何でしょう?

    यसो गरे कसो होला?

  • 途中で病気をしたら如何だろう

    बीचमा म बिरामी भए के हुन्छ होला?

  • 仕事の前に少し買物をするのは如何ですか

    काम गर्नुभन्दा अगाडि थोरै किनमेल गरौं न, कि कसो?

3. ⇒どちら

  • 彼は如何とも取れる返事をした

    उनले जुनै पनि लिन सक्ने जवाफ दिए ।

  • 「どっちが勝つだろう」 「如何とも言えないね」

    कुन चाहिँ जित्छ होला?" "जुनै पनि सक्ला । ; तोकेरै भन्न सकिन्नँ ।"

  • どちら