UNOES 日本語・ネパール語辞典用例つき・無料

如何でも

1. 〔必ず〕 no matter what; by all means; जे (/ जुन) भए पनि ;〔どういうふうにしても〕 absolutely; simply; जस्तो (/ जस्तो) भए पनि ;

2. 〔どんなでも〕

  • 如何でもいい態度

    भावशून्यता ; भावशून्य (/ अनिश्चित) मनोवेत्ति ; अनिश्चित

  • 如何でもいい額

    नगण्य (/ ज्यादै थोरै) रकम

  • 彼の意図は如何でもよい

    उसको चाहना मलाई के थाहा? ; उसको चाहनाबारे मेरो वास्तै छैन ।

  • 君には如何でもいいことだろ

    मसँग तिम्रो के काम छ?

  • 彼はそれさえあれば後は如何でもよいと考えた

    त्यो मात्र भइहाल्यो नि, अरू कुराको के मतलब भनेर उसले सोच्यो ।

  • そんなことは如何でもよい。世界中がこの問題に陥っているのだ

    यहाँ कुरा त परै जाओस् (/ यहाँको कुरा त कता हो कता), संसारभरि नै यही समस्यामा फसेको छ ।