同伴
1.
この会にはどうぞ夫人ご同伴でご出席ください
पार्टीमा आफ्नी स्वास्नीसँग (/ श्रीमातीसँग) आउनुहोस् ।
奥様ご同伴でどうぞ
श्रीमतीसँगै आउनुस् न ।
連語
同伴する
おうちまで同伴しますよ
तपाईंको घरसम्म तपाईंलाई पुऱ्याइदिन्छु (/ लगिदिन्छु) नि ।
師は特別の機会に彼らを同伴させた
विशेष अवसरहरूमा गुरुले तिनीहरूलाई सँगै लैजानुभयो ।
今日は君に同伴しよう
आज त तिमीलाई साथ दिऊँ ।
彼らは週間に渡って上司の旅に同伴した
तिनीहरूले तीन हप्तासम्म आफ्नो मालिकलाई उहाँका यात्रामा साथ दिए ।
複合語