同意
1. 〔意見の一致〕 agreement; consent; सहमती ; मन्जुरी ; सम्झैाता ; कबूलियत ;〔承認〕 approval; स्वीकार ; अनुमोदन ;
無言の同意
अकथित सम्झौता ; मौन सहमति
同意を求める
सहमति (/ मन्जुरी) माग्नु
彼の同意を得て
उसको सहमतिमा (/ अनुमतिमा)
共通の同意点を確保するのは有利なことだ
साझा सहमति कायम गर्नु बेस हुन्छ ।
彼は大半の者の同意を取り付けた
उनले धेरैजसो मानिसहरूको समर्थन पाइछाडे ।
君の意見に同意するよ
म तिम्रो रायसित (/ मतसित / विचारसित) सहमत छु ।
君の言うことは分かるけど同意(すること)はできないな
म तिमीसँग सहमत हुन सक्तिन यद्यपि तिमीले भनेको कुरा म बुझ्छु ।
そこの部分では君に同意(することが)できないな
म त्यस कुरामा तिमीसित सहमत हुन सक्तिनँ ।
彼は同意していなくても君を積極的に支持できるはずだ
उनले सहमत नहुँदा पनि सक्रियरूपमा तिमीलाई सहयोग जनाउनसक्छन् ।
同意しながら妻はこう言った。「そうね」
…“…” सहमति जनाउँदै पत्नीले यसो भनिन् होहोला नि है
牛と自分の雌馬を交換することに爺さんは同意した
बाजेले गाईसँग आफ्नी घाडी साट्ने सहमति (/ मन्जुरी) जनाए ।