UNOES 日本語・ネパール語辞典用例つき・無料

如何言う

  • 如何言う訳か

    कथम् / कथङ् ; कथञ्चित् ; कथङ्कदाचित्

  • それ,如何言う意味だい?

    के भन्न खोजेकी?

    *これは相手が親しい女性の場合。親しい男性の場合,खोजेको となる。目上に対しては,खोज्नुभएको

  • 如何言う手順で始めますか

    कसरी (/ कुन क्रमबाट) हामी शुरु गरौं?

  • 如何言う音楽が好きですか

    तपाईंलाई क्स्तो किसिमको (/ प्रकारको) संगीत मन पर्छ?

  • 彼女は如何言う人ですか

    उहाँ कस्तो व्यक्ति हुनुहुन्छ?

  • 土曜は如何言うふうにして過ごしますか

    शनीवार त तपाईं कसरी बिताउनुहुन्छ?

    *土曜が日本の日曜