同時代
the same age (/ period); एउटै समय ; समकाल ;
連語
同時代の
我々と同時代の人々
अहिलेका (/ हाम्रा समकालीन) मानिसहरू
彼と同時代の支配者たち
उसको समकालीन शासकहरू
テモテと同時代のプルタルコス
तिमोथीका समकालीन प्लुटार्क
彼は同時代の人々をはるかに凌いだ人物であった
उनी अरू समकालीन मानिसहरूभन्दा उच्च थिए ।