UNOES日ネ辞書日本語⇄ネパール語辞書

動じる

1. be upset; be perturbed; be excited; आतिनु / आत्तिनु ; हडबडाउनु ; अलमलिनु ; चिन्तित (/ अशान्ति / उत्तेजना / छटपटि / आन्दोलित / उथलपुथल / विचलित) हुनु ; आतसले (/ हतार) गर्नु ; कष्टमा पर्नु ;

  • 動じやすい

    सजिलै उत्तेजित हुनु

  • 彼は容易に物に動じない

    ऊ अडिग छ । ; ऊ सजिलै आत्तिँदैन (/ अलमलिँदैन) ।

  • 悪夢を見たら動じて眠れなかった

    एउटा डरलाग्दो सपना देखेपछि मेरो मन घबराएर मलाई निद्रा लागेन ।

  • どんな災難が身に降り掛かっても動じないであろう

    जुनसुकै आपत्–विपत् आइपरे तापनि उनी आत्तिन्दैनन् ।