同情
1. sympathy; compassion; अनुकम्पा ; समानुभूति ; संवेदना ; आत्मभाव ;〔哀れみ〕 pity; कृपा ; समानुभूति ;
同情を示す
टिठाउनु ; अनुकम्पा (/ सहानुभूति / आत्मभाव / संवेदनशीलता) देखाउनु
同情のない
असहानुभूत ; भावशून्य ; परभाव देखाउने
同情の意を表す
आत्मभाव (/ समानुभूति) देखाउनु (/ व्यक्त गर्नु)
彼の同情も行き過ぎだ!
उसले सहानुभूति देखायो तर ज्यादा
心からご同情申し上げます
मेरो मन पनि साह्रै दुख्यो । ; मेरो आत्मभाव व्यक्त गर्न चाहन्छु ।
彼の同情と理解に力付けられた
उसको अनुकम्पा र समानुभूतिले गर्दा म धेरै प्रोत्साहित भएँ (/ मैले धेरै प्रोत्साहन पाएँ) ।
同情して
अनुकम्पा (/ सहनुभूती) गरेर ; टिठाएर
私は彼らに同情する
म तिनीहरूलाई बाँकी राख्छु । ; म उनीहरूप्रति अनुकम्पा (/ सहानुभूती) राख्छु । ; म तिनीहरूलाई टिठाउँछु ।
彼女に同情して慰めるどころか彼はその弱みを突くような態度を取った
उनको दुःखमा दुःख मान्नु र उनी निरुत्साहित हुँदा सान्त्वना दिनुको सट्टा उसले त्यही कुराको नाजायज फाइदा उठाइन् ।