どうか
1. 〔なにとぞ〕
どうかそれは忘れてくださいませんか
प्लीज, त्यो त विर्सिदिनु होला नि?
*प्लीज は英語のpleaseから
どうか逃がしてください
बिन्ती, मलाई छोडिदिनुस् न ।
- どうぞ
2. 〔なんとか〕
心配するな.どうにかなるさ
चिन्ता नगर । केही नै केही हुन्छ ।
3. 〔どうであるか〕 हो कि होइन ; हो कि न ; वा ;
助かるかどうかは
बच्ने कि नबच्ने भन्ने कुरा
可能かどうか分からない
मलाई थाहा छैन यदि यो सम्भव छ (कि छैन) ।
来れるかどうか分からない
आउन सक्छु कि सक्दिनँ म जान्दिनँ ।
生き残れるかどうか分からない
मेरो जीवन रहला कि नरहला, पक्का छैन ।
彼が円熟しているかどうかは別問題だ
कत्तिको परिवक्व छ, त्यो अर्को कुरा हो ।
新しいかどうかは知りません
त्यो नयाँ छ कि छैन भनेर त मलाई थाहा छैन ।
ジーナが言ったことが本当かどうか確かめたいわ
म जिनाले भनेको कुरा साँचो हो कि होइन, पक्का गर्न चाहन्छु ।
病人が優先に援助されているかどうかを確かめる
रोगीहरूले प्राथमिकता पाएका छन् कि छैनन् भनी सुनिश्चित गर्नु
だれがやったかどうかの判断は彼に任せよう
कसले गर्यो गरेन, त्यसको फैसला उहाँले गर्नुहुनेछ ।
お金があるかどうか確かめなさい
पैशा छ कि छैन हेर्नुस् ।
この人たちはこれらが正しいかどうか調べ続けた
यिनीहरूले यी कुराहरू ठीक हुन् कि होइनन् भनेर खोजी गर्थै ।
本当の幸福はそうするかどうかにかかっている
हामीले गर्यौं कि गरेनौं, त्यसमा साँचो आनन्द निर्भर हुन्छ ।
それは他の人を進んで許すかどうかにかかっている
त्यो अरूलाई क्षमा गर्न इच्छुक हुनु वा नहुनुमा निर्भर छ ।
私が君たちに祝福を注ぎ出すかどうか見なさい
हेर कि आशिष तिमीहरूमाथि वर्षाउँछु वा वर्षाउँदिनँ ।
4. 〔普通でない / おかしい〕
頭がどうかなってしまいそうだ
पागल हुन्छु जस्तो छ ।
それはどうかと思う
खै, त्यो त हो जस्तो लाग्दैन ।
彼の説にはどうかと思われる節が2, 3ある
उसको सिद्धान्तमा विवादास्पद (/ सन्देहपूर्ण) केही कुरा छन् ।