動機
1. 〔行動の原因〕 a motive; मनसाय manasaaye ; मूलभूत भाव ; उत्प्रेरणा ; मनोवृत्ति ; नियत ; कारण ;
正しい(不純な)動機
सही (चोखो नभएको) मनसाय (/ उत्प्रेरणा)
動機の座
उत्प्रेरणाको स्रोत ; लाक्षणिक हृदय
~する背後の動機 ~
गर्नुको पछाडि हुने कारण
個人的(不純な)動機から
व्यक्तिगत (स्वार्थी) मनसायबाट (/ मनसायले उत्प्रेरित भएर
忠節な愛を動機とする親切
बफादार प्रेमबाट उत्प्रेरित दया
彼がここに来る動機を君は理解したのか
ऊ यहाँ आउनुको मनसाय (/ भित्री अभिप्राय / आशय / इरादा) तिमीले बुझ्यौ
愛の動機で人に仕えることこそ本当に偉いのだ
प्रेमपूर्ण मनसाय राखेर अरूको सेवा गर्दा नै साँचो अर्थमा महान् होइन्छ ।
それはあなたに正しい動機を抱かせる
त्यसले तपाईंलाई सही मनसाय (/ उत्प्रेरणा) दिन्छ ।
動機はよかれと思ったことだが友人の気持ちを傷つけてしまった
सही (/ किष्कपट) मनसायले गरे तापनि उसले साथीको चित्त दुखायो ।
彼女がそう言った動機は分からないんだが母さんには傷口に塩を塗るようなものだったよ ’’
कुन मनसायले यो सब भनेकी होत्यो त ऊ आफैले जानोस् । तर तिम्री ममीलाई तआलो घाउमा नून छर्कनु जस्तै मात्र भयो ।
愛は人に大きな動機付けとなるかもしれない
प्रेमले मानिसलाई एकदमै ठूलो उत्प्रेरणा प्रदान गर्न सक्छ ।
~に動機付けられた教育 ~
को आधारभूत शिक्षाहरू
愛を動機付けとする統治
पे्रममा आधारित शासन
愛に動機付けられた専心
प्रेममा आधारित सारा तनमन
名声(愛/金)を動機とする
नामद्वारा (/ प्रेमद्वारा / पैसाद्वारा) उत्प्रेरित हुनु
2. 〔音楽で〕 a motif; मुख्य विषय ;