同行
同行は3人だけだった
हामी तीन जना मात्रको दल थियौं । ; मेरो साथी दुई जना मात्र थिए ।
*自分以外を指して二人
警察署まで同行願います
प्रहरी चौकीसम्म सँगै आइदिनुस् ।
連語
同行する
おうちまで同行しますよ
तपाईंको घरसम्म तपाईंलाई पुर्याइदिन्छु (/ लगिदिन्छु) नि ।
彼らは3週間に渡って上司の旅に同行した
तिनीहरूले तीन हप्तासम्म आफ्नो मालिकलाई उहाँका यात्रामा साथ दिए ।
師は特別の機会に彼らを同行させた
विशेष अवसरहरूमा गुरुले तिनीहरूलाई सँगै लैजानुभयो ।
だれも同伴せずに旅に出た
ऊ कसैलाई नलगी एकलै यात्रामा गयो ।
複合語