UNOES 日本語・ネパール語辞典用例つき・無料

洞窟

〔山腹 / 地下などの〕 a cave; गुफा ; ओडार / ओढार ; कन्दरा ;〔地下の大きな〕 a cavern; ठूलो गुफा (/ ओडार) ;

  • 洞窟を探検する

    आविष्कार गर्न गुफाको यात्रा गर्नु

  • 敵を追い掛け洞窟に入った

    उनी आफ्नो शत्रुलाई खेद्दै गएर ओडारमा पसे ।

  • 強盗の洞窟

    डाँकूहरूको ओडार

  • 洞窟を探検する人

    गुफाको यात्री (/ आविष्कारक)

  • 彼らは洞窟の一番奥に隠れていた

    तिनीहरू गुफाको पल्लो कुनामा लुकेर बसिरहेका थिए ।

  • 我々は洞窟から外に出た

    हामी गुफाबाट बाहिर निस्क्यिौं ।