どうも
1. 〔どうしても〕
どうも分からない
कस्तो बुझ्नै सक्दिनँ ।
どうも助けようがない
उसलाई मदत दिने कुनै उपाय छैन ।
2. 〔何だか〕
しかし未だにどうも悪い予感がする ’
तर अझै मलाई कस्तो–कस्तो लागिरहेछ ।
どうもあの人の言うことはおかしい
उसको कुरा त कस्तो कस्तो लाग्छ ।
3. 〔まったく〕
どうも厄介な人だ
ऊ कस्तो कण्टक हो ऊ कति दिक्क दिने मान्छे
どうも困ったことだ
कस्तो कष्टमा परेँ ।
4. 〔あいさつに〕
どうもありがとう
धेरै धेरै धन्यवाद ।