UNOES 日本語・ネパール語辞典用例つき・無料

同年輩

  • 同年輩の人たち

    उस्तै उमेरका मानिसहरू ; दौंतरहरू ; समवयस्कहरू

  • 同年輩が一緒になって休日,ポカラに行った

    दौंतारहरू (/ समवयस्कहरू / समान उमेरकाहरू) मिलेर छुट्टी मनाउन पोखरा गए ।

  • 彼女は私と同年輩です

    ऊ मेरो उमेरकै छे । ; ऊ र म दौंतर (/ समवयस्क / एउटै उमेरका) हौं ।