UNOES日ネ辞書日本語⇄ネパール語辞書

道理

1. reason; reasonableness; व्यावहारिकता ; कारण ; तर्क ; समझ samajh ;

  • 道理を説く道理に訴える

    /सम्झाउनु ; विश्वास दिनलाई तर्क गर्नु

  • 彼は物の道理をわきまえている ’

    उहाँ कुरा बुझ्नुहुन्छ । ; के ठीक हो के ठीक होइन उसले जान्दछ ।

  • 健康を含め生活のあらゆる分野で道理に適っているべきだ

    स्वास्थ्यलगायत जीवनको हर क्षेत्रमा व्यवहारिक हुनु खाँचो छ ।

  • それが正しいとは道理にかなってないだろう

    त्यो सही हो भनी भन्नु तार्किक हुने छैन ।

連語
道理に合う・道理に合った・道理に適った
  • 道理に適った(範囲の)期待

    व्यावहारिक माग(हरू)

  • 道理に適った要求(話)

    व्यावहारिक (/ चित्तबुझ्दो / विवेकपूर्ण / चित्ताबुझ्दो) माग (कुरा)

  • ~と言うのは道理に適ったことだ ~

    भन्नु तर्कसंगत कुरा हो ।

  • 道理に適った唯一の結論

    एउटै मात्र तार्किक निष्कर्ष

  • 道理をわきまえた仕方で

    मिलनसार रीतिले ; व्यावहारिक ढंगमा

  • 問題を解決するよう道理にかなった措置を講じたあとはより生産的な事柄に努力を傾けるのが最善だ

    समस्या सुल्झाउन व्यावहारिक कदम चालिसकेपछि त्यसमै चिन्तित नभएर अझ फलदायी कामहरूमा ध्यान केन्द्रित गर्नु बेस हुन्छ ।

連語
道理に合わない・道理に適わない
  • 道理に適わない要求(話)

    अव्यावहारिक (/ चित्त नबुझ्दो / अविवेकपूर्ण / बेमनासिब / अमिल्दो) माग (कुरा)

  • 彼は道理に合わなかった

    उसको तर्क मिलेन (/ ठीक छैन) ।

  • 明確で首尾一貫した道理にかなった規則を設け実行する

    स्पष्टसामञ्जस्यपूर्ण तथा मनासिब नियमहरू तोकेर लागू गर्नु

  • 彼が正しいと考えるのは相当道理に外れたことだ

    उनी सही छन् भनेर सोच्नु त साह्रै अमिल्दो कुरा हो ।

  • 私には道理に合わないように思えた

    त्यो मलाई मनासिब लागेन ।