UNOES 日本語・ネパール語辞典用例つき・無料

同僚

a colleague; a fellow worker; साथी ; सहकर्मी ; सँगी कामदार ; सहभागी ; साझेदार ;

  • 同僚に親分風を吹かしている

    ऊ सहकर्मीलाई हुकुम चलाउन खोज्छ । ; ऊ सहकर्मीको मालिक जस्तो हुन खोज्छ ।

  • 同僚の意向も当たってみなくては

    सँगी कामदारका विचार पनि बुझ्नुछ ।

  • 彼は責任を同僚に転嫁しようとした

    उसले आफ्नो सहकर्मीमाथि दोष लाउन खोज्यो ।

  • 同僚と一緒に炭火を囲んで魚とロティを食べた

    सहकर्मीहरूसँग कोइलाको भुँग्रोको वरिपरि बसेर माछा तथा रोटी खाएँ ।