UNOES日ネ辞書日本語⇄ネパール語辞書

どうせ

1. 〔いずれにせよ〕 anyhow; जे होस् ; जे (/ जुनसुकै) भए तापनि ;〔結局〕 after all; अन्तमा ; जसरी भएपनि ;

  • どうせ日は掛かる

    जे होस् दिन भरि लाग्ला ।

  • どうせ治らない病気だ

    अन्तमा उसको त निको नहुने रोग हो ।

2. 〔せいぜい〕

  • どうせ点ぐらいしか取れない

    म बढीमा लिन सके पनि ८० अंक जति मात्र होला ।

  • どうせそんなことじゃないかと思っていた

    मैले पनि त्यत्तिकै होला भनी सोचेको ।

3. 〔いやしくも〕

  • どうせ行くならすぐに行きなさい

    जाने हो भने त तुरुन्तै जाऊ ।