如何して
1. 〔どのようにして〕 कसरी ; किन ;
如何してよいか分からない
के गर्दा हुन्छ, मलाई आएन ।
如何して暮らしますか 〔生き延びる〕〔生計を立てる〕
कसरी बाँच्नुहुन्छ तपाईं कसरी जिविका चलाउनुहुन्छ
だれも余計なことを言わないようになどと如何して期待できるだろうか
अरू कसैले पनि अनावश्यक कुरा नबोलोस् भनेर किन हामी आशा गर्ने त?
あなたは自分の家族を如何して保護しますか
तपाइर्ं आफ्नो परिवारको कस्तो सुरक्षा गर्नुहुन्छ?
2. 〔なぜ〕 Why; किन ; कुन कारणले ; किम् ; कसरी ;
如何してまず私に話さなかったんだ
किन मलाई पहिल्यै नभनेको (/ भनेनौ)?
如何してそれをしなきゃいけないの
त्यो किन गर्नुपुर्यो र?
如何してこんなに遅れたの
किन यत्ति ढिलो भयो?
今日の君は如何してそんなに無口なんだ
आज तिमी किन यस्तो लाटी छ्यौ?
如何して一緒に仕事をしたがらないのか私には理解できないよ
मसित किन काम गर्न चाहँदैनौ, बुझ्नै सकिनँ ।
如何して無駄に心配する必要があろうか
बेकारमा किन पीर गर्ने?
如何して私だけこんな目に遭わなくちゃいけないの
यो सबै मलाई नै किन भइरहेछ?
如何して未だに君はそんなことを言うんだ
तिमी अझै पनि किन त्यस्तो कुरा गर्छौ?
自分の間違いを認めているのに如何してまたくどくど言うの
आफ्नो गल्ती महसुस गरेको छ भने किन फेरि कोट्याइरहने?
如何してそんなに厳しく怒らなきゃならかなったの
किन यत्ति कडा किसिमले हप्काउनुपर्थ्यो?
3. 〔とんでもない〕 नाइ ; कहाँ ; कसरी ;
「ねえ,私たち二人だけで行きましょ」「君たちだけ行くなんて如何して!」
“ओइ, यहाँ सुन् त, हामी दुईजना मात्र जाऊँ!” “ कहाँ तिमीहरू मात्र जाने!”