如何しても
1. 〔必ず〕 जरुर ;
計画や組織は如何しても必要だ
योजना तथा सुव्यवस्था अत्यावश्यक छ ।
如何しても今日じゅうに終えなければならない
जसरी भए पनि आज भित्रै मैले यो सकाउनु पर्छ ।
2. 〔どういうふうにしても*必ず否定形を伴う〕 केही गरे पनि ; कसै ; कस्तै ; कसरी गरे पनि ; कुनै रीतिले (पनि)
如何しても離婚せざるを得なかった
म सम्बध बिच्छेद गर्न विवश (/ लाचार / बाध्य) भएँ । ; म सम्बन्ध बिच्छेद गर्न बाध्यतामा परेँ ।
如何しても食事が喉を通らなかった ’
कसैगरे पनि मेरो घाँटीबाट खाना भित्रै पसेन ।
如何してもあの人の名前を思い出せない
जति कोसिस गरे पनि उसको नाम आउँदैन ।
彼は如何しても譲らなかった
ऊ खाली झुक्दैनथ्यो (/ पछि हट्दैनथ्यो) ।