如何すれば
如何すればあの人に会えるだろう
उहाँलाई भेट्न के गरे हुन्छ होला? ; उहाँलाई कसरी भेट्न सक्छु होला?
如何すればいいか分からない
के गर्दा (/ गरे) हुन्छ मलाई आउँदैन ।
子供たちは親を失い,如何すればいいか分からない無力な状態に陥った
बच्चाहरू आमाबुबा गुमाएकाले चिलबिलाए (/ छटपटाए) । ; बच्चाहरू आमाबुबा गुमाएकाले चिलबिल (/ बिचल्ली) भए ।