UNOES日ネ辞書日本語⇄ネパール語辞書

動転する

1. be frightened; लीन हुनु ; अलमलिनु ; झुक्किनु ; खैलाबैला मच्चाउनु ; उत्पात मच्चिनु ; ~ लाई अन्योलमा (/ भ्रममा / अलमल्लमा) पर्नु ;

  • 些細なことで動転する

    जिउछाडा हुनु ; सानोतिनो सङ्कट आइपर्दा पनि आत्तिनु

  • その光景に動転した

    हामी त्यो दृश्य देखेपछि निक्कै लाटा (/ गूँगा / स्तब्ध) भयौं ।

  • 彼は知らせを聞いて気が動転した

    ऊ खबर सुनेपछि साह्रै डरायो ।

  • 気が動転してその人の名前を聞くのを忘れた

    म आत्तिएकोले त्यो मान्छेको नाम सोध्न बिर्सिएँ ।