道徳
1. 〔行動の正しさ〕 morality; नैतिकता ; सदाचार ;〔行いの規準〕 morals; चरित्र ; सद्व्यवहार ;
公衆道徳
सामजिक चरित्र (/ नैतिकता)
堕落した道徳
भ्रष्ट नैतिकता
性道徳の退廃
यौन नैतिकताको पतन (/ अवनति / ह्रास)
道徳とは無関係の人
नैतिकतासंग असम्बन्धित मान्छे
世の中の道徳基準は日に日に低下している ’
संसारको नैतिक स्तर दिन–प्रति–दिन खस्कँदै छ ।
法家庭の価値感道徳を促進する教育活動
नियमकानुनपारिवारिक मूल्यमान्याताहरू र नैतिकताप्रति सम्मान जगाउने शैक्षिक कार्य