同等
1. equality; समानता ; बराबरको स्थिति ; समान हुँदाको अवस्था ; समता ; तुल्यता ;
それは殺人と同等だ
त्यो हत्या सरह (/ बराबरै) हुन्छ ।
すべての部族は同等だ
सबै जात समान (/ एकछत / एकनास) छन् ।
それに徴用されることは中立を妥協することと同等だ
त्यसैमा भर्ती हुनु तटस्थतामा सम्झौता गर्नु सरह हो ।
女王の要求は命令と同等だ ’
रानीको उनुरोध हुकुमको वरावर हो ।
彼は金と幸福は同等だと思っている
ऊ पैसा र सुख एकै मान्छ ।
連語
同等の
同等の人
समान (/ एकनास / बराबर) व्यक्ति
同等の権利
समानताको (/ बराबरको / समान) हक (/ अधिकार)
同等の資格
समान (/ उस्तै रहेको / उही / तुल्य / बराबर) योग्यता
同等の物
समान (/ बराबर) (गुणस्तरको) चीज
男子と同等の権利や賃金
परुषसमान अधिकार र ज्याला
連語
同等に
大人と子供を同等に扱う
वयस्क र बालबच्चाको बराबरै (/ समान किसिमले) व्यवहार गर्नु
彼はすべての人を同等に扱う
उहाँ जसँग पनि बराबर ढंगमा व्यवहार गर्नुहुन्छ । ; उहाँ जसित पनि निष्पक्ष हुनुहुन्छ ।