UNOES 日本語・ネパール語辞典用例つき・無料

同様

その大切さは今日も以前と同様だ It is as important as before today. त्यसको महत्त्व आज पनि पहिलेजत्तिकै छ ।

  • 病状は昨日と同様である

    उसको (अवस्था) हिजो जस्तै थियो आज पनि त्यस्तै छ ।

  • それだけでは死んだも同様だ

    त्यो स्वयं मरेको तुल्य हुन्छ ।

  • その面で女性も男性同様だ

    यस सन्दर्भमा महिलाहरू पनि पुरुष सरह नै देखिन्छ ।

  • それ自体死んでいるのと同様だ

    त्यो स्यंम मरेको तुल्य हुन्छ ।

連語
同様の
  • 同様の境遇(事件)

    समान (/ उस्तै (/ एउटै किसिमको / जस्ताको त्यस्तै) परिस्थिति (घटना)

  • 同様の資料

    मिल्दोजुल्दो (/ उस्ताउस्तै / सुहाउँदा) सामग्री

  • 家のドアは皆同様の作りだ

    घरका ढोकाहरू सब एकसमान (/ एकरूप) छन् ।

  • 彼も同様の確信を表した

    उनले पनि यस्तै खाले (/ खालको) भरोसा व्यक्त गरे ।

連語
同様に
  • 同様に今日でも,そのことに大きな喜びを見いだしている人は少なくない

    त्यस्तैगरि, आज थुप्रैले त्यसैबाट ठूलो आनन्द पाउँछन्‌ ।

  • その希望について彼と同様に強い確信を抱いているべきだ

    त्यो आशाबारे हामी पनि उहाँ जत्तिकै निश्चित हुनु पर्छ ।

  • 彼はすべての人を同様に扱う

    उहाँ जोसँग पनि बराबर (/ समान) ढंगमा व्यवहार गर्नुहुन्छ । ; उहाँ जोसित पनि निष्पक्ष हुनुहुन्छ ।

  • 同様に彼も虚弱だった

    त्यसैगरी, उनी पनि निर्बल भए ।

    *前の文を受けて

  • 夫は妻を自分に対するのと同様に愛するべきだ

    पतिले पत्नीलाई आफैलाईझैं (/ आफैलाई जस्तैगरी) प्रेम गर्नुपर्छ ।

  • 彼は犬を子供と同じように扱う

    उनी आफ्नो छोरासित जस्तो व्यवहार गर्छन् त्यस्तो व्यवहार कुकुरसित गर्छन् ।

  • 兄はスポーツを好まず,私も同様だった

    खेलखूद दाइलाई मन पर्दैन, न त मलाई पनि ।