UNOES日ネ辞書日本語⇄ネパール語辞書

同然

1.

  • あなたは私たちの父親同然です

    तपाईं हाम्रो बुबा समान हुनुहुन्छ ।

  • 私は死んだも同然だった!

    म झन्डै मरेँ । ; म मरेतुल्य भएँ । ; म मरेको मानिस झैं भएँ । ; मलाई आफू मरेतुल्य लाग्यो ।

  • それ自体死んだも同然だ

    त्यो स्यंम मरेको तुल्य हुन्छ ।

  • それでは盗んだも同然じゃないか

    त्यो त चोरि भयो । ; त्यो त चोरि भन्दा अरू केही होइन ।

  • 彼女の愛を勝ち得ようとしたが砂に水をかけるも同然だった 「徒労に終わった」という意味

    उनको प्रेम जित्ने तिनको प्रयास बालुवामा पानी हालेसरह भयो । *

  • それに徴用されることは中立を妥協したも同然だ

    त्यसैमा भर्ती हुनु तटस्थतामा सम्झौता गर्नु सरह हो ।

連語
同然の
  • 家族同然の友人

    मेरो रजस्तो भइसकेका साथी

  • 実現したも同然の事柄

    पूरा भएसरहको कुरा

連語
同然に
  • 彼は犬を子供同然に扱う

    उनी आफ्नो छोरासित जस्तो व्यवहार गर्छन् त्यस्तो व्यवहार कुकुरसित गर्छन् ।

  • 彼女は何もないのと同然になった

    ऊ नहुनु बराबरीकी भई ।