UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔一般に〕 a picture; चित्र ; तस्बिर / तसबिर ;〔水彩画 , 油絵〕 a painting; रङ्ग–चित्र ; चित्रकला ; चित्रकारी ; तस्बिर * 主に人物画;〔写生画〕 a sketch; खाका ; कच्चा नक्शा ;〔肖像画〕 a portrait; तस्बिर ;〔鉛筆 / ペン / クレヨン画〕 a drawing; चित्र ; चित्रकला ; चित्रकारी ;〔さし絵〕 an illustration; उदाहरण ; चित्र ;

  • できたての絵

    नसुकेको (/ भर्खर सिद्धिएको) चित्र (/ तस्बिर)

  • 絵入りの本

    चित्रमय (/ धेरै चित्रहरू भएको) पुस्तक

  • 絵のある壁

    चित्रित (/ चित्र भएको) भित्तो

  • 山の絵を書く 〔絵の具で〕〔ペンクレヨンなどで〕

    हिमालको चित्र (/ तस्बिर) बनाउनु ;/हिमालको चित्र (/ तस्बिर) कोर्नु

  • 出版物の絵を用いる

    प्रकाशनहरूमा भएका चित्रहरू (/ तस्बिरहरू) चलाउनु

  • これらはピカソの絵だ

    यिनीहरू पिकासोका चित्रहरू हुन् ।

  • その絵は仕上げが足りない

    त्यो चित्रमा बुरूशको स्पर्श पुगेकौ छैन ।

  • 絵は偉大な画家の腕前を示す

    चित्रले ठूला कलाकारहरुको सीप झल्काउँछ ।

  • その絵は何人かの手を経てついに彼の手に渡った

    त्यो चित्र कत्तिको हातमा परेपछि बल्ल उसको हातमा आयो ।

  • 彼は絵が非常にうまい

    ऊ चित्रकलामा अत्यन्तै पोख्त छ ।