UNOES日ネ辞書日本語⇄ネパール語辞書

笑顔

1. a smiling face; a smile; मुस्कान ; प्रफुल्ल (/ मुस्कुराएको) अनुहार ;

  • 笑顔になる

    हाँस्नु ; मुस्कान देखाउनु

  • 笑顔で

    मुस्कानसित ; हाँसी हाँसी

  • 温かい笑顔

    न्यानो मुस्कान

  • 歓迎の笑顔

    स्वागत जनाउने मुस्कान

  • 思わず笑顔が出た

    हामी नमुस्कुराइ रहनै सकेनौं ।

  • 彼女は無理に笑顔を作った

    उसले जवरजस्ती मुस्कान देखायो ।

  • カメラで彼女の笑顔を捕らえた

    मैले फोटोमा उसको मुस्कान उतारिदिएँ ।

  • 少女は彼の笑顔を承諾のサインと取った

    केटीले उसको मुस्कानलाई “हो” भन्ने सम्झी ।

連語
笑顔の
  • いつも笑顔の赤ちゃん

    हँसमुख (/ हँसिलो अनुहारको / हाँसिरहने) बालक

  • 笑顔のいい娘

    राम्रो मुस्कानकी केटी