UNOES 日本語・ネパール語辞典用例つき・無料

映画館

a movie theater; a cinema; सिनेमा (हल) * ネ英; चलचित्र (/ सिनेमा) घर ;

  • 映画館に行きたいかい

    के तिमीलाई सिनेमा (हेर्न) जान मन लाग्यो?

  • 完成した映画が映画館に配給された

    अन्तमा, पूर्ण रूपमा निर्माण गरिसिध्याएको फिल्मलाई हलहरूमा प्रदर्शन गरिन्छ ।

  • 映画館にチケットのない人を押し込んだ

    उसले सिनेमा हलमा विनाटिकटको मान्छे घुसायो (/ घुस्न लगायो) ।