英語
1. English; the English language; अङ्ग्रेज / अंग्रेजी / एंग्रेजी (भाषा) ;
アメリカ英語
अमेरिकामा बोल्ने अंग्रेजी
英語力がついてきた
उसको अंग्रेजी उन्नति हुँदैछ । ; उसले अंग्रेजी बोल्ने क्षमता हासिल गरेकी छे ।
君は英語がしゃべれるかい
के तिमी अंग्रेजी बोल्छौ
彼の英語は完璧だ
उसको अंग्रेजी एकदमै त्रुटिरहित छ ।
英語が世界共通の言語になるだろうか
के अंग्रेजी सबैको भाषा हुनसक्छ
磨きのかかった英語
परिष्कृत (/ परिमार्जित) अंग्रजी
連語
英語の
英語の先生
अंग्रेजी (सिकाउने) शिक्षक
英語のテキスト
अंग्रेजी टेक्स्ट (/ पाठ्यपुस्तक)
英語の力をつける
अंग्रेजीको क्षमता (/ योग्यता) बढाउनु (/ विकास गर्नु)
複合語