営業
1. business; trade; व्यवसाय ; व्यापार ; कारोबार ; किनबेच ;〔業務の運営〕 operation(s); व्यवसाय ; सेवा ;
営業中 〔掲示〕
खुला छ ।
時間営業
रात्रि तथा दिवा सेवा
風俗営業
मनोरञ्जक व्यवसाय
個人営業の店
निजी व्यवसायको पसल
営業を始める
व्यापार (/ काम / सेवा) सुरु गर्नु
営業を停止する
व्यापार स्थगित (/ केही समयको लागि बन्द) हुनु
その会社の営業振りは堅実だ
त्यो कम्पनीको व्यवसयी प्रणाली सुदृढ (/ राम्रो अवस्थामा) छ ।
彼の仕事は主に営業だ
उसको मूख्य काम नै मार्केटिङ हो ।
連語
営業する