UNOES 日本語・ネパール語辞典用例つき・無料

栄光

glory; महिमा ; महत्त्व ; माहात्म्य ; प्रशंसा ; गौरव ; भव्यता ;

  • 神の栄光

    परमेश्वरको महिमा

  • 栄光を受けた王

    महिमित हुनुभएको राजा

  • 栄光を帰す

    ~लाई महिमित पार्नु ; महिमा दिनु

  • 神に栄光あれ

    परमेश्वरलाई महिमित होस्!

  • この栄光は彼に帰される

    यो श्रेय उहाँलाई जान्छ ।

  • 彼の栄光に陰りが見えた

    उसको महिमा ओझेलमा पर्‍यो ।

  • 彼らは勝利の栄光に輝いた

    उनीहरू गौरवपूर्ण विजयमा चम्किए ।

連語
栄光ある
  • 栄光ある賞

    सानदार इनाम