UNOES日ネ辞書日本語⇄ネパール語辞書

影響力

1. influence; जोड ; प्रभावकारीता ;

  • 悪い影響力に屈する

    खराब प्रभावसामु झुक्नु

  • 彼の意見には多くの影響力が秘られている

    उसको विचारको धेरै महत्व छ ।

  • 彼の影響力がかげり出した

    उसको प्रभाव घट्दैछ ।

  • 彼は自分の影響力が衰えていると感じて怒った

    आफ्नो प्रभाव घट्दैछ भन्ठानेर तिनी रिसाए ।

  • 今や彼は多方面に及ぶ影響力となった

    विभिन्न क्षेत्रमा उसको प्रभावकारिता प्रमाणित भयो।