衛生管理
1. 〔個人〕 health (/ hygiene) management; सरसफाइ (व्यवस्थापन) ; सर - सफाइ प्रबन्धन ;〔行政〕 health administration (/ control); स्वास्थ्यको नियन्त्रण ;〔施設〕 sanitation; फोहोर–मैलाको प्रबन्ध ; दिसा–पिसाब फ्याक्ने प्रबन्ध ;
適切な食事や衛生管理
सही भोजन र स्याहारसुसार
過度の衛生管理による感染
एकदमै सफासुग्घर रहँदाको सङ्क्रमण
衛生管理のシステムを確立する
सरसफाइको राम्रो व्यवस्था गर्नु
免疫学と衛生管理の分野で進歩する
रोग प्रतिरोध क्षमतासरसफाइ अनि सुस्वास्थ्यको क्षेत्रमा प्रगति हुनु
市販のボトル入り飲料水の清潔さは工場での衛生管理にかかっている
बिक्रीका लागि राखिएका सिसीका पानी कतिको सफा छ भन्ने कुराचाहिं त्यो प्रशोधन गर्ने कारखानाको सफाइमा भरपर्छ ।