栄養
1. nutrition; nourishment; पोष * 「被せ物」 पोश / पोस と混同しない; पोषण ; खुराक ; खानपान ; आहार ; पुष्टि ; खनिज ;
栄養を取る
पोष लिनु ; पोषण गर्नु
栄養が十分な子供
पोषित (/ पोष पर्याप्त पुगेको) शिशु
栄養が足りない 〔人が〕〔食物が〕
कुपोषण हुनु ;पोषणतत्वको कमी हुनु
動物は植物から栄養を取る
पशुपन्छीहरू वनस्पतिद्वारा पोषित (/ पोसिएका / पोषण गरिएका) हुन्छन् ।
こんな食事では栄養が足りない
यस्तो आहारले त शरीरमा पोष (/ तागत) लाग्दैन ।
この料理は栄養満点だ
यो परिकार पोषक (/ तागतिलो / पोसिलो) छ ।
体を健康な状態に保つには絶えず栄養を摂取してゆく必要がある
हाम्रो शरीरलाई स्वस्थ राख्न पोषिलो खानाबाट नियमित तवरमा पोषण लिइरहनुपर्छ ।
連語
栄養(上)の
連語
栄養ある
栄養のない
अपौष्टिक ; पोष नलाग्ने
栄養ある食事と幾らかの運動は良い
पोषिलो खान खानु र हल्का व्यायाम गर्नु बेस हुन्छ ।